Miss Nepal US

IN THE NEWS

2015

USNepalOnline.com: मिस नेपाल युएस- २०१५ बनिन्- प्रियंका थपलिया

Exclusive: 25 photos: न्यू योर्क- मिस नेपाल युएस - २०१५ को ताज नर्थ क्यारोलिनाकि प्रियंका थपलियाले जित्न सफल भएकिछिन् । दश प्रतिस्पर्धीहरुबाट फस्ट रनर अप मिनेसोताकि कौशली लामा बनिन् भने सेकेण्ड रनर अप टेक्सासकि नेहा झा बनिन् । त्यसैगरी, दश अमेरिकि सुन्दरी प्रतिस्पर्धीहरुबाट मिस नेपाल युएस एम्बेसेडर पाकिस्तानी अमेरिकिन निशा कलाम्दानी बनिन् । Read more>>

 

TexasNepal.com: Miss Nepal US Top 15 Finalists Announced

Things heat up even more as the Top 15 finalists for Miss Nepal US (A) 2014 are revealed! Congratulations to the selected participants one of whom will be crowned the fourth Miss Nepal US (A) on August 23, 2014. That is when the beauty pageant is being held at the Queens Theater in New York, USA. Read more>>

2014

USNepalOnline.com: मिस नेपाल युएस २०१४ बनिन्- खुस्बु मिश्र

Exclusive: 10 photos: न्यू योर्क- न्यू योर्क शहरको कुइन्स थिएटरमा आयोजित चौंथो मिस नेपाल युएस २०१४ सुन्दरी प्रतियोगितामा ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकिछिन् । उक्त प्रतियोगितामा फस्ट रनर अप क्यालिफोर्नियाकि २० बर्शिय शुश्मा शर्मा बनिन् भने मासाचुसेट्सकि २१ बर्शिय सुश्मा अधिकारी सेकेन्ड रनर अप बन्न सफल भईन् । Read more>>

Kantipur daily: खुस्बु बनिन् मिस नेपाल युएसए

इप्लानेट नेपाल र अमेरिकाको इभेन्ट प्लानेट इन्कको सहकार्यमा आयोजना हुँदै आएको मिस नेपाल युएसएको चौंथो संस्करणको उपाधि ओहायो बसोबास गर्दै आएकी खुस्बु मिश्रले जितेकी छिन् । Read more>>

Khasokhas weekly: चर्चित डिजाइनर शमा बानुको डिजाइन मिस नेपाल अमेरिकामा

नेपालकी चर्चित फेशन डिजाइनर शमा बानुको डिजाइन मिस नेपाल अमेरिकामा प्रदर्शन गरिने भएको छ । फेशन डिजाइनर शमाले ढाकाको कपडाबाट डिजाइन गरेका ‘एक्सक्लुसिभ’ आधुनिक पोशाकहरु लगाएर मिस नेपाल अमेरिकाका प्रतिस्पर्धीहरु रयाम्पमा उत्रने भएका छन् । नेपालको मौलिक ढाकाका पोशाकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गइरहेको अवस्थामा अमेरिकामा रहेका नेपाली युवा पुस्तामाझ ढाकाको पोशाक प्रवद्र्धन गर्ने उद्देश्यले ढाकाका डिजाइन प्रदर्शन गर्न लागिएको मिस नेपाल अमेरिकाका आयोजक अमित शाहले जानकारी दिए । Read more>>

2013

USNepalOnline.com'मिस नेपाल युएस २०१३' बनिन्- न्यू योर्ककि बर्तिका राई

२ उपबिजेताहरु फर्स्ट रनर अप अनुजा थापा मगर र सेकेन्ड रनर अप सोनी पाठक
Exclusive: 55 photos, 1 video: न्यू योर्क- न्यू योर्क शहरको कुइन्सस्थित कुइन्स थिएटरमा आयोजित 'मिस नेपाल युएस २०१३' (Miss Nepal US 2013) सुन्दरी प्रतियोगितामा न्यू योर्ककि बर्तिका राईले १५ जना प्रतियोगीहरुलाई उछिन्दै  'मिस नेपाल युएस २०१३' को ताज जितेकिछिन्। उक्त प्रतियोगितामा फर्स्ट रनर अप अनुजा थापा मगर (क्यालिफोर्निया) र सेकेन्ड रनर अप सोनी पाठक (टेक्सास) बनेकाछन्। Read more>>

2012

USNepalOnline.com: "मिस नेपाल अमेरिका २०१२" बनिन् ३ पटक गोल्डन भोइस अवार्ड बिजेता आस्था श्रेष्ठ

Updated: Special: 5 photos: वासिङ्टन डिसी/न्यू योर्क- वासिङ्टन डिसी नजिकै फेयर फ्याक्स भर्जिनियास्थित जर्ज मासोन विश्वबिद्यालयको जोन्सन सेन्टरमा अगस्ट ११ तारिख आईतवार सम्पन्न "कुइन्स एन्ड क्लासिक डाइमन्ड मिस नेपाल युएस (ए)" सुन्दरी प्रतियोगितामा चुनिएका २८ नेपाली सुन्दरी युवतीहरुलाई उछिन्दै बहुप्रतिभाशाली आस्था श्रेष्ठ "मिस नेपाल युएस (ए) २०१२" बन्न सफल भएकिछिन्। Read more>>

2011

USNepalOnline.com: पहिलो मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

Updated: Exclusive: 2 videos; 5 photos: न्यू योर्क- मिस नेपाल युएसए सुन्दरी प्रतियोगिताकि बिजेता बनेकिछिन्- सुजिता बस्नेत। वासिङ्टन डिसीकि सुजिता अमेरिका मै जन्मिएकी नेपाली अमेरिकन युवती हुन् । Read more>>

Latest Updates

August 11, 2019

Please reload

  • Facebook Social Icon
  • Twitter Social Icon
  • YouTube Social  Icon